Author: Pradip Giri

रोजगारका लागि अभिमूखीकरण कार्यक्रम

रोजगारका लागि अभिमूखीकरण कार्यक्रम

मिति २०६८ साल श्रावण १ र २ गते सप्तरी जिल्लाको राजविराजमा सप्तरी, सुनसरी र सिरहा जिल्लाका ३१ जना युवा प्रतिनिधिहरुको सहभागितामा , श्रावण ३ र ४ गते उदयपुर जिल्लाको गाईघाटमा उदयपुर, खोटाङ, सोलुखुम्बु र...

0

युवा संगठनहरु रोजगारीका लागि देश दौडाहामा

रोजगारी प्रवद्र्धनको लागि आठ राजनीतिक युवा संगठनहरुले रोजगारी प्रवद्र्धन अभियान अन्र्तगत अभिमूखिकरण गोष्ठी जनकपुरमा सञ्चालन गरेको समाचार डेली एक्सप्रेस पत्रिकामा मिति २०६८ साउन ७ गते युवा संगठनहरु रोजगारीका लागि देश दौडाहामा शिर्षकमा छापिएको समाचार...

orientation program 0

युवा संगठनहरुको अभिमूखिकरण कार्यक्रम सम्पन्न

आठ राजनीतिक युवा संगठनहरुको संयुक्त प्रयासमा युवा रोजगारी प्रवद्र्धन अभियान अन्र्तगत राजविराजमा सम्पन्न अभिमूखिकरण कार्यक्रमको समाचार युवा संगठनहरुको अभिमूखिकरण कार्यक्रम सम्पन्न शिर्षकमा मिति २०६८ साउन २ गतेको न्युज टुडे पत्रिकामा छापिएको समाचार ।

विभिन्न ठाउँमा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न ।

विभिन्न ठाउँमा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न ।

युवा रोजगार प्रवद्र्धन अभियान अन्र्तगत मिति २०६८ जेष्ठ १–२ गते डडेलधुरामा अछाम, बाजुरा, बझाङ, डडेलधुरा, डोटी र बैतडीका ३९ जना युवा प्रतिनिधिहरुको सहभागीतामा, मिति २०६८ साल जेष्ठ ४ र ५ गते सुर्खेतको बिरेन्द्रनगरमा जाजरकोट,...

common campaign 0

आठ राजनीतिक युवा संगठन साझा अभियानमा

युवाहरुका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारीमा केन्द्रित भएर आठ राजनीतिक युवा संगठनहरुले साझा अभियान सञ्चालन गरेको समाचार मिति २०६८ असार १२ गतेको नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकामा आठ राजनीतिक युवा संगठन साझा अभियानमा शिर्षकमा...

पाँचथर, बिराटनगर र धनगडीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न

पाँचथर, बिराटनगर र धनगडीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न

युवा रोजगार प्रबद्र्धन अभियान अन्र्तगत मिति २०६७ साल चैत्र १९–२० गते पाँचथरमा, चैत्र २२–२३ गते बिराटनगरमा युवा रोजगारी प्रबद्र्धन अभियान अन्र्तगत क्षेत्रगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । त्यस्तै गरी मिति २०६८ साल बैशाख २८–२९...