घोषणा पत्रमा युवाको बारेमा कुन–कुन दलले के–के भनेका थिए, जानी राखौं है पछि हिसाव–किताव गर्न सजिलो हुन्छ
नेकपा एमाले उद्यमशीलता विकास गरी युवाहरुलाई स्वरोजगार तर्फ आकर्षित गर्ने । युवाको सिर्जनशीलता, उर्जा र संभावनाको विकासको लागि वातावरण निर्माण गर्ने । हिंसा, दुव्र्यवहार र अराजकतामा युवालाई दुरुपयोग गर्ने प्रबृत्तिलाई नियन्त्रित गर्ने । इन्टर्नशिप...