Category: युवा सभासदहरू

0

रामहरी खतीवडा

नामः रामहरी खतीवडा उमेरः ४३ दलः नेपाली कांग्रेश निर्वाचन क्षेत्रः ओखलढुङगा–२ रामहरी खतीवडाको जन्म वि.सं २०२६ सालमा ओखलढुङगाको थाक्ले गाविसमा भएको हो । उहाँको बाबुको नाम जीवननाथ र आमाको नाम यशोदा खतिवडा हो ।...

0

पार्वत गुरुङ

नामः पार्वत गुरुङ उमेरः ४५ दलः नेकपा एमाले निर्वाचन क्षेत्रः दोलखा–१ नेकपा एमालेका युवा नेता पार्वत गुरुङको जन्म वि.सं २०२५ सालमा दोलखामा भएको हो । उहाँको आमाको नाम जीतमायया गुरुङ र बुबाको नाम मगरध्वज...