Category: संचार खबरहरू
युवा संगठनहरु रोजगारीका लागि देश दौडाहामा
रोजगारी प्रवद्र्धनको लागि आठ राजनीतिक युवा संगठनहरुले रोजगारी प्रवद्र्धन अभियान अन्र्तगत अभिमूखिकरण गोष्ठी जनकपुरमा सञ्चालन गरेको समाचार डेली एक्सप्रेस पत्रिकामा मिति २०६८ साउन ७ गते युवा संगठनहरु रोजगारीका लागि देश दौडाहामा शिर्षकमा छापिएको समाचार...
युवा संगठनहरुको अभिमूखिकरण कार्यक्रम सम्पन्न
आठ राजनीतिक युवा संगठनहरुको संयुक्त प्रयासमा युवा रोजगारी प्रवद्र्धन अभियान अन्र्तगत राजविराजमा सम्पन्न अभिमूखिकरण कार्यक्रमको समाचार युवा संगठनहरुको अभिमूखिकरण कार्यक्रम सम्पन्न शिर्षकमा मिति २०६८ साउन २ गतेको न्युज टुडे पत्रिकामा छापिएको समाचार ।
आठ राजनीतिक युवा संगठन साझा अभियानमा
युवाहरुका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारीमा केन्द्रित भएर आठ राजनीतिक युवा संगठनहरुले साझा अभियान सञ्चालन गरेको समाचार मिति २०६८ असार १२ गतेको नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकामा आठ राजनीतिक युवा संगठन साझा अभियानमा शिर्षकमा...