सार्क काठमाण्डौ घोषणापत्र–२०१४ मा युवाको बारेमा गरेको प्रतिबद्धता
नेपालको राजधानी काठमाण्डौंमा मंसिर १० र ११ गते सम्पन्न भएको १८ औं सार्क शिखर सम्मेलनले घोषणापत्र–२०१४ जारी गरेको छ । घोषणापत्रमा क्षेत्रीय सहयोग, दक्षिण एसियाली आर्थिक संघ, सार्क विकास कोष, युवा लगाएतका विभिन्न शिर्षकहरुमा...