Category: अभियान समाचार

अभियानका लागि छलफल तथा अन्र्तक्रिया कार्यक्रम ।

अभियानका लागि छलफल तथा अन्र्तक्रिया कार्यक्रम ।

निर्वाचन अभियानका सन्दर्भमा मिति २०७० जेष्ठ २३ गते होटल हिमालयमा विज्ञापन संस्था, पत्रकार, विद्यार्थी तथा अभियानकर्तासंग छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अभियानका उद्देश्यहरुको बारेमा व्यापक रुपमा छलफल भएको थियो । निर्वाचन...

पत्रकारहरुसंग छलफल तथा अन्र्तक्रिया कार्यक्रमः

पत्रकारहरुसंग छलफल तथा अन्र्तक्रिया कार्यक्रमः

मिति २०७० जेष्ठ २२ गते अन्नपुर्ण पोष्ट अफिसमा आठ राजनीतिक युवा संगठनका युवा राजनीतिज्ञहरु तथा पत्रकारहरु बिच छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपालको राजनीतिक अवस्थाको बारेमा छलफल भएको थियो । आठ...

उठे युवा रोजगारीका लागि

उठे युवा रोजगारीका लागि

युवा रोजगारी प्रवद्र्धन अभियान अन्र्तगत मिति २०६८ साल भाद्र ३ र ४ गते कास्की जिल्लाको पोखरामा कास्की, गोरखा, लमजुङ्ग, तनहु, मनाङ्ग र मुस्ताङ्ग जिल्लाका ४२ जना युवा प्रतिनिधिहरुबको सहभागितामा, भाद्र ५ र ६ गते...

बिदाई कार्यक्रम सम्पन्न

बिदाई कार्यक्रम सम्पन्न

मिति २०६८ साल भाद्र  २१ गते आठ  राजनीतिक युवा संगठनको संयुक्त आयोजनामा नर्वेजियन राजदुतावासका महामहिम राजदुत थोर गिस्लेसेन र उहाँकी धर्मपत्त्नी  एलिजाबेथ गिस्लेसेनलई  द्वारिका होटेलमा  बिदाई समारोहको आयोजना गरियो  । उक्त कार्यक्रममा सम्पूर्ण राजनीतिक युवा...

रोजगारका लागि अभिमूखीकरण कार्यक्रम

रोजगारका लागि अभिमूखीकरण कार्यक्रम

मिति २०६८ साल श्रावण १ र २ गते सप्तरी जिल्लाको राजविराजमा सप्तरी, सुनसरी र सिरहा जिल्लाका ३१ जना युवा प्रतिनिधिहरुको सहभागितामा , श्रावण ३ र ४ गते उदयपुर जिल्लाको गाईघाटमा उदयपुर, खोटाङ, सोलुखुम्बु र...

विभिन्न ठाउँमा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न ।

विभिन्न ठाउँमा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न ।

युवा रोजगार प्रवद्र्धन अभियान अन्र्तगत मिति २०६८ जेष्ठ १–२ गते डडेलधुरामा अछाम, बाजुरा, बझाङ, डडेलधुरा, डोटी र बैतडीका ३९ जना युवा प्रतिनिधिहरुको सहभागीतामा, मिति २०६८ साल जेष्ठ ४ र ५ गते सुर्खेतको बिरेन्द्रनगरमा जाजरकोट,...