H0W TO BUILD YOUTH WING

यस सामग्री भित्र कुनै पनि नयाँ युवा संगठन खोल्नको लागि आवश्यक पर्ने महत्वपूर्ण कुराहरु समावेश गरिएको छ । उक्त संगठनको लागि आवश्यक पर्ने विभिन्न कुराहरुलाई ३० वटा शिर्षकहरुमा प्रस्तुत गरी छलफल गरीएको छ । जस भित्र संगठनको नाम, उद्देश्य, सदस्यता, अधिवेशन, व्यवस्थापन, संरचनाहरु जस्ता ३० वटा शिर्षकहरु समाबेश गरिएको छ । संक्रमणकालिन अवस्थामा गुज्रीरहेका देशहरुमा काम गरिरहेका युवा अभियानकर्ता र डेनमार्कका युवा राजनीतिज्ञहरुको सहयोगमा तयार पारिएको यस सामग्रीले युवा राजनीतिलाई विकास तथा प्रवद्र्धन गर्न महत्वपूर्ण ज्ञानहरु प्रदान गर्दछ ।

यस सामग्रीको पहिलो भाग डाउनलोड गर्न यहाँ क्लिकगर्नुहोस् ।

यस सामग्रीको दोस्रो भाग डाउनलोड गर्न यहाँ क्लिकगर्नुहोस् ।