राष्ट्रिय युवा रोजगार नीतिका लागि सुझाव प्रतिवेदन

आठ राजनीतिक युवा संगठनहरुको सहकार्यमा देशका विभिन्न ठाउँहरुबाट स्थानीय तहदेखि राष्ट्रिय तहसम्म युवाहरुले भोगिरहेका समस्याहरु र ति समस्याहरुको समाधानको लागि सुझावहरु संकलन गरी तयार पारिएको प्रतिवेदन । 

राष्ट्रिय युवा रोजगार नीतिका लागि सुझाव प्रतिवेदन डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस् ।