साझा आर्थिक एजेण्डा बनाउने आठ युवा संगठनको प्रतिबद्धता

राष्ट्रलाई समृद्धिको बाटोमा लैजान आठ राजनीतिक युवा संगठनले साझ आर्थिक एजेण्डा बनाई कार्यन्वयन गराउने प्रतिबद्धता गरेको बिषययमा मिति २०७० साउन २८ गते अभियान राष्ट्रिय दैनिकमा साझा आर्थिक एजेण्डा बनाउने आठ युवा संगठनको प्रतिबद्धता नामक शिर्षकमा छापिएको समाचार ।