निर्वाचनको वातावरण बनाउन युवा संगठनले दबाब दिने

आगामि संविधान सभाको निर्वाचनको सुनिश्चितता र आवश्यक वातावरण निर्माण गर्न आठ राजनीतिक युवा संगठनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको विषयमा कारोबार राष्ट्रिय आर्थिक दैनिक पत्रिकामा मिति २०७० साल बैशाख २३ गते निर्वाचनको वातावरण बनाउन युवा संगठनले दबाब दिने शिर्षकमा प्रकाशित समाचार । Karobar-web