आठ राजनीतिक युवा संगठनका मागहरु

संविधान सभाको दोस्रो निर्वाचनको लागि नेपाल सरकार, राजनीतिक दलहरु तथा विभिन्न संघ–संस्थाहरुलाई सहभागिताको लागि आह्वान गर्दै विभिन्न मागहरु लिएर आठ राजनीतिक युवा संगठन आन्दोलनमा उत्रिएको बारेमा युवा डट कम म्यागेजिनको वर्ष ५ अङ्क ७ मा छापिएको समाचार ।

Yuwa-web