आठ दलका युवा दार्चुलामा

विभिन्न आठ राजनीतिक युवा संगठनका प्रतिनिधिहरु दार्चुला जिल्लामा बाढीले पारेको प्रभावको बारेमा अवलोकन गर्न गएको समाचार आठ दलका युवा दार्चुलामा शिर्षकमा मिति २०७० असार २६ गतेको नागरीक राष्ट्रिय दैनिकमा छापिएको समाचार ।