राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०६८

राष्ट्रका प्रतिभावान युवा र युवाको हक हितको संरक्षण र सम्वद्र्धन तथा विकासको क्षेत्रमा सक्रिय युवा संस्था वा समूहहरुलाई अभिप्रेरित गर्न, उनीहरुमा रहेको प्रतिभा एवम् सिर्जनशिलताको कदर गर्दै युवाहरुमा सकारात्मक सोच एवम् रचानात्मक क्षमताको विकास गर्न नेपाल सरकार, युवा तथा खेलकुल मन्त्रालयबाट प्रदान गर्दै आएको युवा प्रतिभा सम्मानलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी ढङ्गबाट सञ्चालन गर्न वान्छनीय भएकाले नेपाल सरकार तथा खेलकुद मन्त्रालयले यो कार्यविधि वनाएको हो ।

पुरा पढ्न यहाँ क्लिक गर्नुहोस् ।