युथ कांग्रेशद्धारा बिचार गोष्ठीको आयोजना

जननायक बि पी कोईरालाको जन्म शताब्दि बर्ष तथा ३३ औ स्मृति दिबसको सन्दर्भमा नेपाली कांग्रेससंग निकट रहेका युवा साथिहरुको अभियानमा युथ कांग्रेसको आयोजनामा  बि पी बिचार र नेपाली कांग्रेसमा रुपान्तरणको प्रश्न बिषयक बिचार गोष्ठीको आयोजना गरिदैछ ।
कार्यक्रम
मितिः २०७१-०४-०३ गते शनिबार
समयः दिनको २ बजे
स्थानः सिटि म्युजियम, दरबारमार्ग, काठमाण्डौ । ९होटल याक एण्ड यति अगाडि०
सम्पर्कः ९८५११९५२१४, ९८५११८२२१९