भारी मतान्तरले विजय हुने शिर्ष ५ उमेदवारहरु

Picture1
दोस्रो संविधान सभाको निर्वाचनमा सबैभन्दा बढि मतान्तरले विजय हुने शिर्ष ५ उमेदवारहरुमा क्रमशः एकिकृत नेकपा (एमाओवादी) का बाबुराम भट्टराई, नेपाली कांग्रेशका गगन थापा, एकिकृत नेकपा (एमाओवादी) का हितराज पाण्डे, एकिकृत नेकपा (एमाओवादी) का जनार्दन शर्मा र एकिकृत नेकपा (एमाओवादी) कै गणेशमान पुन हुनुहुन्छ । बाबुराम भट्टराईले गोरखा–१, गगन थापाले काठमाण्डौं–४, हितराज पाण्डे गोरखा–२, जनार्दन शर्मा रुकुम–२ र गणेशमान पुनले रूकुम–१ बाट निर्वाचन जित्नु भएको थियो ।