Youth, Politics & Nepal Blog

orientation program 0

युवा संगठनहरुको अभिमूखिकरण कार्यक्रम सम्पन्न

आठ राजनीतिक युवा संगठनहरुको संयुक्त प्रयासमा युवा रोजगारी प्रवद्र्धन अभियान अन्र्तगत राजविराजमा सम्पन्न अभिमूखिकरण कार्यक्रमको समाचार युवा संगठनहरुको अभिमूखिकरण कार्यक्रम सम्पन्न शिर्षकमा मिति २०६८ साउन २ गतेको न्युज टुडे पत्रिकामा छापिएको समाचार ।

विभिन्न ठाउँमा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न ।

विभिन्न ठाउँमा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न ।

युवा रोजगार प्रवद्र्धन अभियान अन्र्तगत मिति २०६८ जेष्ठ १–२ गते डडेलधुरामा अछाम, बाजुरा, बझाङ, डडेलधुरा, डोटी र बैतडीका ३९ जना युवा प्रतिनिधिहरुको सहभागीतामा, मिति २०६८ साल जेष्ठ ४ र ५ गते सुर्खेतको बिरेन्द्रनगरमा जाजरकोट,...

common campaign 0

आठ राजनीतिक युवा संगठन साझा अभियानमा

युवाहरुका लागि शिक्षा, स्वास्थ्य तथा रोजगारीमा केन्द्रित भएर आठ राजनीतिक युवा संगठनहरुले साझा अभियान सञ्चालन गरेको समाचार मिति २०६८ असार १२ गतेको नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकामा आठ राजनीतिक युवा संगठन साझा अभियानमा शिर्षकमा...

पाँचथर, बिराटनगर र धनगडीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न

पाँचथर, बिराटनगर र धनगडीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न

युवा रोजगार प्रबद्र्धन अभियान अन्र्तगत मिति २०६७ साल चैत्र १९–२० गते पाँचथरमा, चैत्र २२–२३ गते बिराटनगरमा युवा रोजगारी प्रबद्र्धन अभियान अन्र्तगत क्षेत्रगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । त्यस्तै गरी मिति २०६८ साल बैशाख २८–२९...

Local Employment Handbook 0

स्थानिय रोजगार हाते पुस्तिका

 हाल नेपालमा विद्यमान युवाहरुको रोजगारीको अवस्थाको साथ–साथै नेपालमा स्थानीय तहमा हुन सक्ने रोजगारका अवसरहरु र रोजगारका संबन्धित क्षेत्रहरु बरेमा यस पुस्तिकामा जानकारी लिन सकिन्छ । स्थानिय रोजगार हाते पुस्तिका डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस्...

Foreign Employment Pocketbook 0

वैदेशिक रोजगार हाते पुस्तिका

 वैदेशिक रोजगारका लागि विदेशीयका यवाहरुको अवस्था तथा विदैशिक राेजगारकेा लागि आवश्यक पर्ने महत्वपूर्ण ज्ञानहरु यस पुस्तिाकामा प्राप्त गर्न सकिन्छ । वैदेशिक रोजगार हाते पुस्तिका डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस् ।