Youth, Politics & Nepal Blog

0

निरु पाल युवा संघ, नेपालको नयाँ अध्यक्ष

नेकपा एमालेको युवा भातृ संगठन युवा संघ, नेपालको अध्यक्ष पदमा संघकी उपाध्यक्ष निरु पाल चयन हुनु भएको छ । युवा संघ, नेपालका अध्यक्ष महेश बस्नेतले उद्योग मन्त्रीको जिम्मेवारी सम्हाले पछि कार्यवहाक अध्यक्षको भूमिका निभाई...

0

संविधान नआउदा विदेशीएका युवाहरु चिन्तीत

आफ्नो देशमा रोजगारीको अवसर नपाएर बाध्यताबस विदेशीएका नेपाली युवाहरु देशमा संविधान आउन नसकेकोमा अत्यन्त चिन्तीत छन् । देशमा संविधान आउला, अनि आफ्नै देशमा बसेर काम गर्न सक्ने वातावरणको सिर्जना होला भन्ने आशमा बसेमा ती...

0

युवाहरुद्धारा पीत पत्रकारिता नगर्न आग्रह

आठ राजनीतिक युवा संगठनहरुद्धारा निर्धारित मिति २०७१ माघ ८ गते सहमति मार्फत संविधान जारी गर्न दवाव दिने उद्देश्यले “समयमै संविधान, संयुक्त युवा दवाव अभियान” को मूल नारा लिएर दवावमूलक अभियान संञ्चालन गरिरहेका छन् ।...

0

युवाहरुद्धारा धनुषा जिल्लाका समाजसेवी व्यक्तित्वहरुलाई सम्मान प्रदान

पौष २१, विभिन्न आठ राजनीतिक युवा संगठनहरुद्धारा धनुषा जिल्लाको विकास तथा समाज सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका महानुभावहरुलाई सम्मान प्रदान गरेका छन् । तराई मधेश युवा फ्रन्ट, नेपाल तरुण दल, प्रगतिशील युवा संघ,...

0

केले अड्कायो संविधानलाई

वि.सं २०६४ साल चैत २८ गते नेपालमा ऐतिहासिक संविधानसभाको निर्वाचन भई संविधानसभाको गठन भयो । संविधान निर्माणको लागि तोकिएको समय २ वर्षमा पनि संविधान बन्न सकेन । त्यस पछि पटक–पटक मिति थप्दा पनि संविधान...

0

युवा सभासदहरुद्धारा संविधानको लागि अनसन र घेराउ गर्ने चेतावनी

काठमाण्डौ, पौष २७, निर्धारित मिति माघ ८ भित्रै संविधान जारी गर्नको लागि युवा सभासदहरुले विभिन्न दलका शिर्ष नेताहरु विरुद्ध धर्ना, घेराउ र अनसनको चेतावनी दिएका छन् । अर्थ समितिको सभाकक्षमा बुधवार भेला भएका सत्तारुढ...